Date: 2072/10/21
Kids' Zone Montessori School, Gajurmukhi Tol(Near Devi H.S. School), Birtamode-6, Jhapa, declares
FREE ADMISSION - 2073
Kids’ Zone Montessori School is the
best place for your kids to play and learn. Play and learn method has played a
vital role to sharpen their brain and thinking. They don’t feel any pressure or
harassment while learning and playing.
All
the teachers are well trained and well mannered. They make use of Montessori
Learning Materials in such a way that the kids even don’t feel burden while
learning new things and building new concepts. They take care of kids very much
every time hence, proved as the second guardian in the school premises.
We,
not only teach in our school but, make them safe play and provide balance diet
twice a day to make them mentally, physically and intellectually develop their
body organs to become alround fit.
At
last but not the least, we declare FREE ADMISSIOM for the new comers on the eve
of Saraswati Pooja, i.e, 1st of Falgun 2072.
Our salient features:
Ø Mentesdsori trained and well
experience teachers
Ø Well decorated classrooms
Ø Lunch/ Nasta
Ø Varieties of playing materials
Ø Separate and spacious play-hall
Ø Friendly and English environment
Ø Course designed on the basis of child
psychology
Ø On-line rhymes and Visual classes
Ø Practical classes like P.L.E. and
Sensorial
Ø School van
किड्स जोन मन्टेसरी स्कूल
किड्स जोन मन्टेसरी
स्कूलले सफल्तापूर्वक दुइ शैक्षिक वर्ष पूरा गरेकोमा यहाँहरूप्रति हार्दिक धन्यवाद
टक्राउन चहान्छौं । यस सफलताको पछि यहाँहरूकै माया र पूर्ण सहयोग
रहेकोछ ।
यस अतिरिक्त स्कूलमा कार्यरत सक्षम एवं तालिम
प्राप्त शिक्षक–शिक्षिका, स्कूल म्यानेजमेण्टको कुशल कार्य दक्षता एवं अवश्यक शैक्षिक
सामाग्री र अर्ट एण्ड क्राफ्टको उचित प्रयोगले बाबु– नानीहरूलाई खेल्दै सिक्न ठूलो
मदद पुगेकोछ । यसका अतिरिक्त फराकिलो “प्ले हल” मा भरपुर खेल सामाग्रीको प्रयोगले पठन–पाठनका साथ साथै
शारीरिक सुगठनमा पनि सहयोग पुगेकोछ । यसरी खेल्दै सिक्ने पद्धति, डर त्रासले होइन
मायाले सिकाउने तरिका एवं शारीरिक साथै बौधिक विकासको लागि भिटामिन, मिनरल,
कार्बोहाइड्रेड अदि युक्त खानाको व्यवस्थाले नानीहरूको चौतर्फी विकासमा ध्यान पुर्याइ घरेलु वातावरणमा पठन पाठन गराइन्छ ।
यदि यहाँहरू प्ले ग्रुप, नर्सरी,
एल.के.जी.,यु.के.जी. सम्मका बाबु–नानीहरूको लागि उचित स्कूलको खोजीमा हुनुहुन्छ
भने निर्धक्क किड्स जोन मण्टेसरी स्कूलमा ल्याउनु भए फरक पर्ने छैन । हामीलाई अवसर दिनुहोस्,
हामी यहाँहरूको लगानीको उचित गुणस्तरले लाभ पुर्याउने प्रतिवद्धता जाहेर गर्दछौ++ ।
श्रीपंचमी अर्थात् सरस्वती पूजाको
अवसरमा(फागुन १ गते) अक्षर अरम्भ गराइ नयाँ भर्ना गर्ने बाबु नानीहरूका लागि “फ्री एड्मिसन” को व्यवस्था
गरिएकोछ ।
नाराः सरल, सस्तो र
गुणस्तरको भर पर्दो माध्यम किड्स जोन मण्टेसरी स्कूल ।